क्षेत्रका पसलहरूसम्म PhoneSell Pro पुर्याउनुहोस्। आफ्नै रिसेलर प्यानलबाट पसल खोल्नुहोस्, डिभाइस क्रेडिट दिनुहोस्, बिल पठाउनुहोस् — र हरेक नयाँ पसलबाट कमाउनुहोस्।

जसको आफ्नो क्षेत्रका मोबाइल पसलहरूसँग चिनजान छ, र जो आफ्नै दिगो व्यवसाय बनाउन चाहन्छन्।
जो पहिलेदेखि नै पसल-पसलमा सामान दिनुहुन्छ — उही सम्बन्धबाट सफ्टवेयर पनि दिनुहोस्।
आफ्नै पसलमा चलाउनुहोस्, र वरपरका पसलमा पनि बेच्नुहोस्।
जसले पसलमा POS वा अन्य सफ्टवेयर जडान गर्छन्।
जो किस्तामा फोन बिक्रीसँग जोडिएका छन् र पसलको जोखिम बुझ्छन्।
जो आफ्नै क्षेत्रमा व्यवसायको सञ्जाल बनाउन चाहन्छन्।
जसको मातहत धेरै रिसेलरले काम गर्नेछन्।
आवेदन दिनुहोस् — हाम्रो टिमले कुरा गरेर रिसेलर खाता खोलिदिनेछ।
आफ्नै प्यानलबाट पसलको खाता खोल्नुहोस् र डिभाइस क्रेडिट दिनुहोस्।
पसलले सफ्टवेयर लिन चाहेमा एक क्लिकमा बिल बनाएर pay-link SMS मा पठाउनुहोस् — पसलले अनलाइन भुक्तानी गर्छ।
पसलको भुक्तानी भएपछि तपाईंको कमिसन वालेटमा थपिन्छ — त्यहाँबाट निकाल्नुहोस्।
कुन पसल तपाईंमार्फत आयो, को सक्रिय छ, कसको बिल बाँकी छ — एउटै ठाउँमा।
एकैपटक क्रेडिट किनेर पसलहरूलाई दिनुहोस् — पसलले जति फोन लक गर्छ, त्यति क्रेडिट लाग्छ।
नगद हातमा नलिई बिल — पसलले लिंकबाट सिधै भुक्तानी गर्छ, हिसाब सफा रहन्छ।
कमिसन वालेटमा जम्मा हुन्छ; निकासीको अनुरोध दिनुहोस्।
हरेक कारोबारको सफा हिसाब, मितिअनुसार।
चाहनुभयो भने आफ्नै नाम, लोगो र डोमेनमा सफ्टवेयर दिनुहोस् — पसलले तपाईंकै ब्रान्ड देख्नेछ।
पसलमा के भन्ने भन्ने बुझ्न पढ्नुहोस्: मोबाइल पसल सफ्टवेयर छान्ने १२ बुँदा र EMI बिक्रीको बिजनेस मोडल।
केही मिनेटमै पसल सेटअप गर्नुहोस्, आजै पहिलो फोन सुरक्षित गर्नुहोस् — र किस्ताको पैसाको पछि दौडिन छोड्नुहोस्।