वेबसाइट ↗

हामी कसरी मद्दत गर्न सक्छौं?

PhoneSell Pro का सबै काम चरणबद्ध, वास्तविक स्क्रिनसटसहित।

🔒लकर व्यवस्थापन — प्रयोग निर्देशिकाकिस्तामा बेचेका फोन टाढैबाट लक/अनलक, किस्ता उठाउने र फोनको सुरक्षा — चरणबद्ध रूपमा, वास्तविक स्क्रिनसटसहित। तस्बिरको रातो नम्बर = तलको व्याख्याको नम्बर।19 अध्याय · पढ्नुहोस् →🏪पसल व्यवस्थापन — प्रयोग निर्देशिकामोबाइल पसलको बिक्री, बिल (इनभ्वाइस), स्टक, IMEI, खरिद, बाँकी उठ्ती, खर्च र स्टाफको हिसाब — चरणबद्ध रूपमा, वास्तविक स्क्रिनसटसहित। तस्बिरको रातो नम्बर = तलको व्याख्याको नम्बर।23 अध्याय · पढ्नुहोस् →