22🗓️
दैनिक काम — पसल खोलेदेखि बन्द गर्दासम्म
यी केही बानी राख्नुभयो भने महिनाको अन्त्यमा हिसाबको टाउको दुखाइ हुँदैन।
चरणबद्ध
- बिहान — ड्यासबोर्ड। हिजोको बिक्री, आज कोसँग बाँकी पाउनुपर्ने, कुन सामान कम छ हेर्नुहोस्।
- माल आएपछि — नयाँ खरिद। IMEI स्क्यान गरेर स्टकमा थप्नुहोस्, आवश्यक परे बारकोड लेबल प्रिन्ट गर्नुहोस्।
- हरेक बिक्री — नयाँ बिक्री। मुखमुखै नराखी तुरुन्तै मेमो काट्नुहोस्।
- पैसा पाएपछि — उठाउन बाँकी → उठाउनुहोस्।
- खर्च हुनेबित्तिकै — छिटो खर्च। खाजादेखि भाडासम्म, सबै।
- पसल बन्द गर्नुअघि — नगद दैनिक बन्द। दराजको पैसा गनेर मिलाउनुहोस्।
💡 सम्झनुहोस्
- हप्तामा एक पटक रिपोर्टहरू → Profit & Margin हेर्नुहोस् — जुन सामानमा नाफा बढी छ, त्यो बढी राख्नुहोस्।